विकास बजेट खर्च गर्न सकिएन : अर्थमन्त्री महत

काठमाडौँ  । अर्थमन्त्री डा. प्रकाशरण महतले चालु आवमा चालु खर्च बढी भएको बताएका छन् । संसद्मा बजेट पेस गर्दै मन्त्री महतले १२ खर्ब ८० अर्ब चालु खर्च र ऋण तिर्न खर्च हुने गरको भन्दै विकास खर्चका लागि ३० प्रतिशत रकमसमेत विनियोजन गर्न नसकिएको बताए । उनले यसले विकास बजेट खर्च हुन नसकेको जानकारी दिए ।…