रुकुम पूर्वमा नेकपाका प्रचण्ड भारी मतान्तरले विजयी

काठमाडौ । रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०का पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरले विजयी भएका छन् ।अहिलेसम्म गणना भएको १५ हजार ८२३ मतमध्ये प्रचण्डले ८ हजार ७४७ मत प्राप्त गरेका छन् भने दोस्रो स्थानमा रहेका लिलामणि गौतमले ३ हजार १७ मत ल्याएका छन् ।यस निर्वाचन क्षेत्रमा कुल १९ हजार १८८ मत खसेको थियो । अब…