कुवेत । कुवेतमा मिथानोल मिसिएको विषाक्त मदिरा सेवनका कारण मृत्यु हुनेको संख्या २३ पुगेको छ । तीमध्ये ९ जना नेपाली रहेको कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यले जानकारी दिएका छन्। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतका अध्यक्ष विकास बहादुर सिंह ९विकाससिंह ठकुरी० र सचिव सुरेन्द्र लिम्बूले अपिलपत्र जारी गर्दै नेपालीसहित एसियाली मुलुकका १६०…