तमिलनाडु चुनावमा तहल्का पिट्ने को हुन थलपति ?

विजयको पूरा नाम जोसेफ विजय चन्द्रशेखर हो। उनको जन्म २२ जुन १९७४ मा चेन्नईमा भएको थियो। बुबा एसए चन्द्रशेखर तमिल सिनेमाका चर्चित निर्देशक थिए भने आमा शोभा गायिका थिइन्। फिल्मी माहोलमा हुर्केका विजयले निकै सानो उमेरमै अभिनय सुरु गरेका थिए। उनका बुबाले उनलाई ‘वेट्री’ फिल्ममा बाल कलाकारका रूपमा काम गर्ने मौका दिएका थिए। सानैदेखि विजयले…