काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका छन् । यसअघि सरकारबाट सिफारिस भएका आठ अध्यादेशमध्ये ७ वटा जारी गरेका राष्ट्रपति पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि भन्दै फिर्ता पठाइदिएका थिए । सर सरकारले पुनर्विचार नगरिकनै सोही अध्यादेश हुबहु सोमबारको मन्त्रिपरिषद बैठकबाट जारी गर्न पुन: सिफारिस गरेको थियो । राष्ट्रपतिले आज भने सो…