लामो समयदेखि गयल सह-सचिवलाई सरकारी सेवाबाट हटाउने गरी कारबाही सिफारिस

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका एक कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै ९० दिनभन्दा बढी कार्यलयमा अनुपस्थित रहेका सह-सचिव नरेन्द्रकुमार रानामाथि कानुनी प्रक्रिया अघि बढाएको हो। मन्त्रालयले उनलाई विभिन्न माध्यमबाट सम्पर्क गर्न प्रयास गर्दा पनि सम्पर्कमा नआएको र कुनै जानकारीसमेत प्राप्त…