नीति तथा कार्यक्रम : संविधान संशोधनका लागि बहसपत्र तयार पारिने

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम संसद्को संयुक्त बैठकमा प्रस्तुत सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेल संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गरिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा पहिलोपटक नीति तथा कार्यक्रम आउँदै छ । यो नीति तथा कार्यक्रमले बालेन सरकार कसरी अगाडि बढ्दै छ भन्ने संकेत देखिनेछ । नीति तथा कार्यक्रमअनुसार…