प्रधानमन्त्री बालेनको चाहानामा फेरि गुप्तचर विभाग पुग्यो प्रधानमन्त्री कार्यालयमा

काठमाडौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालयमा तानेका छन् । गृह मन्त्रालय मातहत रहेको विभागले मन्त्रालयको कार्यविभाजन गर्ने क्रममा प्रधानमन्त्री कार्यालयमा तानेका हुन् । लामोसमय गृह मन्त्रालयको मातहतमा रहेको अनुसन्धान विभागलाई तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री कार्यालयमा तानेका थिए । उनले प्रधानमन्त्रीलाई शक्तिशाली बनाउन अनुसन्धान विभागका साथै सम्पत्ति शुद्धीकरण विभाग र…