मनोज शर्माको सिफारिसविरुद्धको रिट: कामु प्रधानन्यायाधीशको इजलासले दियो आजै दर्ता गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतमा दायर गर्न ल्याइएका रिट निवेदन र दरपीठविरुद्धका निवेदन दर्ता नगरी न्यायिक प्रक्रिया अवरुद्ध गरिएको गुनासोमा सुनुवाई गर्दै कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लको इजलासले सबै निवेदन आजै दर्ता गर्न आदेश दिएको छन् । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा मनोज शर्मालाई सिफारिस गरेको विरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतका निवेदकहरूले नेपालको संविधानको धारा १३३ बमोजिम दायर…