काठमाडौं । संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त पदका लागि प्रस्तावित मानबहादुर कार्की तथा आयुक्त पदका लागि प्रस्तावित गुरु वाग्ले र डा. राजीव सुब्बाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ । बुधबार बसेको समितिको बैठकले संवैधानिक परिषद्बाट सिफारिस भएका तीनै जनाको नाम अनुमोदन गरेको हो । वाग्ले र सुब्बाको संसदीय सुनुवाइ…