सुनसरी गोलीकाण्डबारे गगन थापाले के भने ?

काठमाडौं । सुनसरीकाे देवानगञ्जमा प्रहरीकाे गोली लागेर एक जनाको मृत्यु हुने गरी भएको झडपबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको धारणा आएको छ । पार्टी सभापति गगन थापाले सोमबार विज्ञप्ति जारी गर्दै गोली चलाउनुपर्ने अवस्था किन आयो भन्दै सरकारसँग प्रश्न गरेका छन् । थापाले भनेका छन्, 'सरकारसँग प्रश्न छ- नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था…