डा कोइरालाको दवावपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे देउवा

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शीतल निवास पुगेका छन् । विशेष महाधिवेशन आव्हानपछि विभाजनको डिलमा रहेको बेला राष्ट्रपतिसँग देउवाको भेटलाई पार्टीमा अर्थपूर्णरूपमा हेरिएको छ ।आज बिहान देउवा र डा शेखर कोइरालाबीच भेट भएको थियो । भेटमा कोइरालाले तत्काल बिशेष महाधिबेशनलाई तत्काल सम्बोधन गर्न दवाव दिएपछि देउवा शितल निवास गएको…