काठमाडौ । डा. शेखर कोइरालाको स्वकीय सचिव दिनेशचन्द्र थपलियाले रातो पाटी अनलाइनमा प्रकाशित समाचारप्रति कडा आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारी गरेका छन्। उक्त समाचारमा थपलियालाई डा. शेखर कोइरालाको स्वकीय सचिवको हैसियतमा विभिन्न राजनीतिक गतिविधिमा संलग्न भएको र विशेष गरी नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई आगामी निर्वाचनमा हराउन षड्यन्त्र रचेको आरोप लगाइएको थियो। तर थपलियाले आज…