प्रोटिन बढी खानाले मुटुमा असर पर्ने

काठमाडौं । मोटोपन घटाउने चासोले शरीर नै जोखिममा पर्नसक्ने चेतावनी दिन्छन् विज्ञहरु । बोसो र कार्बोहाइड्रेटयुक्त खानेकुरा खाँदा तौल बढ्छ भन्ने मान्यता छ । तसर्थ, फिटनेस दौडमा संलग्न व्यक्तिहरू प्रोटीनयुक्त खानाबाट अधिकतम ऊर्जा प्राप्त गर्न चाहन्छन् । धेरैले यसका लागि प्रोटिन पाउडर पनि सेवन गरिरहेका छन् तर मोटोपनाबाट बच्ने यो विधिले उनीहरुको ज्यान जोखिममा पारिरहेको…