काठमाडौं । बैंकिङ कसुरको आरोपमा शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल, उपाध्यक्षद्वय सुलभ अग्रवाल र साहिल अग्रवाल तथा इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्टविरुद्ध ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ। उच्च सरकारी वकिल कार्यालयले बिहीबार उनीहरूविरुद्ध कैद तथा जरिवानाको मागदाबीसहित उच्च अदालत पाटनमा अभियोगपत्र दायर गरेको हो। विशेष…