नेपालले नेदरल्याण्ड्सलाई दियो १८५ रनको लक्ष्य

काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधि जित्न नेपालले नेदरल्याण्ड्सलाई १८५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको हो । नेपालका लागि ओपनर कुशल भुर्तेलले २३ रन, कप्तान रोहित पौडेलले २५ रन, गुल्सन झाले २६ रन आसिफ शेखले ४७ रन,…