काठमाडौ । सरकारी दुग्ध विकास संस्थान (डीडीसी) ले धुलो दूध र बटरको स्टक बढेपछि किसानबाट दूध संकलन कम गरेको छ। काठमाडौं दुग्ध वितरण आयोजनाले भण्डारणको समस्या र बिक्री नहुँदा दूध संकलन घटाउन चिस्यान केन्द्रलाई पत्र पठाएको छ। यसले किसानको बक्यौता १ अर्ब २ करोडभन्दा बढी पुगेको छ। पहिले दैनिक ५८-६० हजार लिटर दूध संकलन हुन्थ्यो,…