कास्की — नेकपा एमालेको राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशनमा नेतृत्व चयनका लागि सर्वसम्मत गराउने प्रयास असफल भएपछि अध्यक्ष पदमा क्षितिज थेबे र सुमन पुरीबीच कडा प्रतिस्पर्धा हुने भएको छ। पोखरामा जारी महाधिवेशनमा थेबेलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीको समर्थन छ भने पुरीलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षको साथ छ। ओलीले थेबेलाई दोहोर्याउने र अन्य…