पोखरा। पोखराबाट प्वाल भएको इँटाको उत्पादन सुरु भएको छ । पोखरा इको रेड ब्रिक्स प्रालिले हलो ब्रिक अर्थात् प्वाल भएको इँटाको उत्पादन थालेको हो । प्वाल भएको इँटा अन्य सामान्य इँटाभन्दा हरेक हिसावले फाइदाजनक भएको भन्दै कम्पनीले यस्तो इटाको उत्पादन थालेको जनाएको छ । तथ्यांकअनुसार हाल देशैभरिमा १५ प्रतिशतको हलो ब्रिक्स् अर्थात् प्वाल भएको इँटा…