लमजुङमा एक महिनामा २९ उद्योग थपिए

लमजुङ । लमजुङमा एक महिनाको अवधिमा २९ उद्योग थपिएका छन् । जिल्लास्थित पर्यटन तथा उद्योग कार्यालयमा चालु आर्थिक वर्ष २०८०/०८१ को साउन महिनामा मात्र विभिन्न प्रकृतिका २९ वटा नयाँ उद्योग दर्ता भएका हुन् । थपिएका उद्योगमा सवैभन्दा धेरै कृषि तथा वन पैदावरमा आधारित उद्योग १३ वटा रहेका छन्। यसैगरी सेवामूलक उद्योग ९ वटा, पर्यटन उद्योग…