अमेरिकी डलरको भाउले बनायो नयाँ रेकर्ड

काठमाडाैं । बिहीबार अमेरिकी डलरको भाउले रेकर्ड कायम गरेको छ । अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १३ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ७३ पैसा रहेको छ । जुन हालसम्म कै उच्च हो । यसअघि मंसिर १५ गते डलरको खरिद दर १३३ रुपैयाँ १४ पैसा र बिक्री दर १३३ रुपैयाँ ७४ पैसामा…