सामसङकाे जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ सार्वजनिक, के छन् विशेषता ?

काठमाडाैँ । सामसङले औपचारिक रूपमा ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ सार्वजनिक गरेको छ। प्रविधि र अनुसन्धानको क्षेत्रमा विश्व अग्रणी सामसङले नेपालमा स्मार्टफोन ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ सार्वजनिक गरेको हो। सामसङका सहउपाध्यक्ष सुङ जुन पार्क, सामसङका निर्देशक प्रणयरत्न स्थापित र मिस नेपाल २०२२ प्रियंकारानी जोशीद्वारा संयुक्त रूपमा…