आज पनि ओरालो लाग्यो सुनको भाउ, ५ दिनमा १४ सयले घट्यो

काठमाडौं । गत सोमबार देखि निरन्तर ओरालो लागेको सुनको भाउ शुक्रबार पनि ओरालो लागेको छ । बिहिबारको तुलनामा शुक्रबार सुन तोलामा २ सयले ओरालो लागेको हो । हिजो १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।…