अब नेपालीले भारतीय सीम कार्ड लिन पासपोर्ट नचाहिने

काठमाडौं । अब नेपालीले भारतीय सीम कार्ड लिन भीसा लागेको पासपोर्ट नचाहिने भएको छ। भारतका लागि नेपाली राजदूत शंकर शर्माले मंगलबार सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार नेपाली भारतमा रहँदा आफ्नो परिचयपत्रका आधारमा भारतीय सिमकार्ड पाउनेछन्। ‘अब नेपाली नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र आदि कागजातका आधारमा नेपालीले भारतीय मोबाइल सिमकार्ड पाइने भएको छ,’ शर्माले लेखेका छन्, ‘पहिले…