काठमाडौँ । काठमाडौँ महानगरपालिका ‘स्विस पर्यटन अवार्ड’का लागि छनोटमा परेकाे छ । सन् २०२३ को संस्करणका लागि आगामी नोमेम्बर ३ देखि ५ गतेसम्म हुने कार्यक्रमका लागि महानगर छनोटमा परेको हो । महानगरका मेयर बालेन्द्र शाहलाई अवार्ड कमिटीद्वारा लेखिएको पत्रमा ‘स्विस पर्यटन अवार्ड, २०२३’ का लागि काठमाडौँ महानगरलाई छनोट गरिएको जनाउँदै कार्यक्रम हुने समयमा उपस्थितिका लागि…