समयमा कर्जा चुक्ता गर्न नेपाल बैंकको आग्रह, नगरे घरजग्गा लिलाम गर्ने

काठमाडौं । नेपाल बैंक लिमिटेडले कर्जा चुक्ता नगर्ने ऋणीहरुलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेको छ । समयावधि नाघेमा धितोमा रहेको घरजग्गा समेत लिलाम गर्ने जनाएको छ । बैंकबाट कर्जा सुविधा उपभोग गरी बैंकलाई तिर्नुपर्ने साँवा ब्याजसमेत नतिरेपछि बैंकले लिखित तथा मौखिक रुपमा तारकेता गर्दा समेत कर्जा चुक्ता नगरेपछि ३५ दिने म्यादसहित कर्जा चुक्ता…