काठमाडौं । नेपाल बैंकर्स संघले कात्तिक २३ र २४ गते नेपालमै पहिलो पटक एशियन बैंकर्स कन्फेरेन्स आयोजना गर्दैछ । एशियन बैंकर्स एसोशियसनको सहभागीतामा बैंकर्स कन्फेरेन्स आयोजना गर्न लागिएको हो । यसमा एशियाका २५ देशका ७० भन्दा बढी बैंकका सीईओ तथा अध्यक्षसहित उच्च तहका बैंकर सहभागी हुनेछन् । नेपाल बैंकर्स संघको आग्रहमा एशियन बैंकर्स एसोशियसनले नेपालमै…