थप ३ कम्पनीले पायो ब्रोकर लाइसेन्स

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ३ वटा धितोपत्र दलाल व्यवसायीलाई इजाजत दिएको छ । २४ साउनमा बसेको बोर्ड सञ्चालक समितिको बैठकले सीमित कार्य गर्ने ३ वटा सेयर ब्रोकरलाई लाइसेन्स दिएको हो । जेबीएनएल सेक्युरिटिज कम्पनी, आरबीबी सेक्युरिटिज कम्पनी र सीबीआईएल सेक्युरिटिज कम्पनीलाई सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको इजाजत दिएको हो । धितोपत्र दलाल व्यवसायीका…