काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको भाउ घटेकाे छ। आज सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले घटेकाे हाे । योसँगै प्रतितोला छापावाल सुन१ लाख ९ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको…