बजारमा कहिले आउला महिन्द्राको ‘थार इलेक्ट्रिक’ ?

काठमाडौं । महिन्द्रा एन्ड महिन्द्राले आफ्नो विद्युतीय सवारीसाधनलाई नयाँ विस्तार दिने तयारी गरेको छ। कम्पनीले हालै आफ्नो प्रसिद्ध अफरोडिङ एसयूभी थारको किफायती रियल ह्विल ड्राइभ (आरडब्ल्यूडी)पेस गरेको थियो। अब यसको इलेक्ट्रिक भर्जन ल्याउने तयारी भइरहेको छ। महिन्द्राले अगस्ट १५ मा दक्षिण अफ्रिकाको केप टाउन सहरमा थार इलेक्ट्रिक लन्च गर्नेछ। हालै कम्पनीले आफ्नो आधिकारिक सामाजिक सञ्जाल…