मुक्तिनाथका खातावालालाई रामनगर अस्पतालमा छुट सुविधा

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङका ग्राहकलाई थप सेवा दिन नवलपरासीको भुमहीमा रहेको रामनगर समुदायिक हस्पिटलसँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ । यस व्यवसायिक सम्झौतापछि मुक्तिनाथ विकास बैंकका भिसा डेविट कार्ड तथा मोबाइल बैंकिङ भएका ग्राहकले रामनगर हस्पिटलको विभिन्न सेवामा विशेष २० प्रतिशतसम्म छुट प्राप्त गर्न…