बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको भाउ बढेको छ । गत शुक्रबारको तुलनामा सोमबार सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको हो । शुक्रबार १ लाख २६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख २६ हजार ७ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यपसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको भाउ…