काठमाडौँ । टिभिएस मोटर कम्पनीका लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले बुटवलमा दोस्रो पटक एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड गरेको छ। गत साउन ६ गते शनिबार आयोजना भएको यस राइड टिभिएसको बुटवल शोरुम (बालाजी अटोमोबाइल्स) बाट सुरु भएर वनवाटिका पुगेर समापन भएको थियो । उक्त राइडमा सहभागीबीच विभिन्न खेल पनि खेलाइएको थियो। साथै सहभागी…