असारमा मोबाइल बैंकिङमार्फत २ खर्ब ३३ अर्बको कारोबार, क्यूआर र वालेटमार्फत कति ?

काठमाडौं । असारमा मोबाइल बैंकिङमार्फत २ खर्ब बराबरको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०८० असारमा मोबाइल बैंकिङमार्फत २ खर्ब ३३ अर्ब ४४ करोड रुपैयाँ, क्यूआरमार्फत ३० अर्ब १४ करोड रुपैयाँ तथा वालेटमार्फत २० अर्ब ३२ करोड रुपैयाँ कारोबार भएको हो । एक वर्षअघिको तुलनामा मोबाइल बैंकिङ कारोबार ४२ दशमलव ९९ प्रतिशतले…