जीवन विकास लघुवित्तको खुद नाफा ४० करोड

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले ४० करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ५०.०९ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले ८१ करोड १९ लाख…