सन नेपालकाे आइपिओ भर्ने आज अन्तिम दिन, कति कित्ता भर्न पाइन्छ ?

काठमाडौँ । सन लाइफ इन्स्याेरेन्सको आइपिओमा आवेदन दिने आज सोमबार अन्तिम दिन हो । लगानीकर्ताले साेमबार कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् । सिडिएसका अनुसार भदौ ३ गते साँझ सम्ममा यस कम्पनीको आइपिओमा १२ लाख २१ हजार १४२ जना सर्वसाधारण आवेदकले १ करोड ३९ लाख ५३ हजार ८९० कित्ताका लागि आवेदन दिइसकेका छन् । यो…