एनआइएमबी र ज्योति विकास बैंकबीच शेयर रजिष्ट्रार कम्पनीको रुपमा सम्झौता नवीकरण

काठमाडौं । मर्चेन्ट बैंक एनआइएमबि एस क्यापिटल लिमिटेडले ज्योति विकास बैंक लिमिटेडसँग आफ्नो सेयर रजिष्ट्रार कम्पनीको साझेदारी नवीकरण गर्ने भएको छ । उक्त सम्झौतामा एनआईएमबी एस क्यापिटल लिमिटेडका महाप्रबन्धक सचिन्द्र ढुंगाना र ज्योति विकास बैंकका कार्यकारी अधिकृत कपिल ढकालले हस्ताक्षर गरे । यो नवीकरणले शेयरधनीहरूलाई प्रभावकारी र विश्वासिलो सेयर रजिष्ट्रार सेवा प्रदान गर्नेछ । साथै…