काठमाडौं । सर्वोत्तम सिमेन्टको आइपिओ भर्न कम्तीमा १८ हजार रुपैयाँ लाग्ने भएको छ । बुक बिल्डिङ पद्दतीमार्फत सर्वसाधारणलाई पहिलो पटक खुल्न लागेको यो आइपिओको मूल्य प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसा पर्ने भएको हो । यसमा कम्तीमा ५० कित्ताका लागि आवेदन दिनुपर्छ ।सो मौज्दात रकम बैंक खातामा नभएको खण्डमा आवेदन स्वतः रद्द हुन जानेछ । सर्वोत्तमले…