काठमाडौं । शाइन रेसुङ्गा विकास बैंक लिमिटेडले सेयर बिक्रीमा राखेको छ । बैंकले प्रुडेन्सिययल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.लि को स्वामित्वमा रहेको २ लाख ४ हजार ५३७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । बिक्रीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता १४० रुपैयाँ तोकिएको छ । यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य…