काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीको आइपिओ मंसिर ५ गते मंगलबार बाँडफाँड हुने भएको छ। कम्पनीले कात्तिक १६ गतेदेखि कात्तिक २० गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको आइपिओ मंगलबार बाँडफाँड गर्ने तयारी रहेको निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ । कम्पनीले स्थानीयलाई सेयर निष्कासन गर्दा बिक्री नभएको ४ लाख ८७ हजार ९१० कित्ता थपेर…