काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले भदौ १९ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको आइपिओमा आवेदन दिने आज असोज १७ गते अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि आइपिओ निष्कासन गरेको थियो । कम्पनीले जारी पुँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात् १९ करोड १२…