नेप्सेमा ३५ अंकको पहिरो

काठमाडौं । कारोबारको पहिलो दिन आज नेप्से परिसूचक ३५ अंकले घटेर १९२१ को विन्दुमा कायम भएको छ । आज नेप्सेमा ५८ लाख १५ हजार १८९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८० करोड १७ लाख ६६ हजारको कारोबार भएको छ । आज १६ कम्पनीहरुको शेयरमूल्य बढेतापनि २१३ कम्पनीहरुको शेयरमूल्य घटेको छ । नेप्सेमा गिरावट आएसँगै…