काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको आइपिओ बाँडफाँड यही बिहीबार हुने भएको छ। धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङले चिरख्वा हाइड्रोपावरको आइपिओ बाँडफाँट गर्ने भएको हो।आइपिओ बाँडफाँट बिहीबार दिउँसो १ बजे आरबीबी मर्चेन्टकै कार्यालयमा गर्ने तयारी रहेको छ र यो आइपिओ प्रि–अलोटमेन्टको काम सोमबार सकिएको थियो। चिरख्वा हाइड्रोपावरले असोज २३ गतेदेखि असोज २६ गतेसम्म सर्वसाधारणका लागि…