दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं । बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार आज २०.१६ अंकले घटेर १८७४ दशमलव ६० को विन्दुमा कायम भएको छ । बिहीबार शेयर बजार घटेतापनि लक्ष्मी सनराइज बैंकको प्रमोटर शेयरको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १६ करोड ३८ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ । यसका साथै, नेपाल…