काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको पौने २ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको १ लाख ९९ हजार ९९९ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ। यो सेयरमा विद्यमान संस्थापक सेयरसहित जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले ७ दिनभित्र चितवनको रत्ननगर–१ टाँडीस्थित बैंकको केन्द्रीय कार्यालयमा सेयर खरिदका लागि आवेदन…