माछापुच्छ्रे बैंकको संस्थापक सेयर बिक्रीमा, कसरी दिने आवेदन ?

काठमाडौं । माछापुच्छ्रे बैंकको संस्थापक समुहमा रहेको ६२ हजार १६५ कित्ता सेयर बिक्रीमा राखिएको छ। बैंकले बिक्रीमा राखिएको उक्त सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले काठमाडौँ सुन्धारास्थित माछापुच्छ्रे क्यापिटलमा खरिद आवेदन दिन सक्ने र यसका लागि ३५ दिनको म्याद दिइएको छ। यो अवधिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको…