सेयरमा झिनो अंकको सुधार

काठमाडाैँ । साताको दोस्रो काराेबार दिन साेमबार सेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । नेप्से परिसूचक ७.७९ अंकले बढेर १९८७‍.८७ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से सामान्य अंकले बढ्दा अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घट्न पुगेको छ । साेमबार सेयर बजारमा २ अर्ब ८८ करोड ६५ लाख रुपैयाँमाथिको कारोबार भएको छ…