काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालको आइपिओमा आवेदन दिने आज भदौ २५ गते सोमबार दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको आइपिओमा आवेदन दिन सक्नेछन् । सीडीएसका अनुसार यसमा भदौ २४ गते साँझ ५ बजेसम्ममा १० लाख १० हजार ३४ जना आवेदकले २ करोड ४१ लाख ९२ हजार ८४० कित्ताका लागि आवेदन परिसकेको छ…