सिटिजन लाइफको आइपिओमा २ दिनमा २ अर्बको आबेदन पर्यो, कहिले सम्म छ म्याद ?

काठमाडौं । सीडीएस एन्ड क्लियरिङका अनुसार सिटिजन लाइफ इन्स्योरेन्सले प्रिमियममा निष्कासन गरेको आइपिओमा दोस्रो दिनसम्म २ अर्ब १८ करोड ५२ लाख ३० हजार २०० रुपैयाँ बराबरको आवेदन परेको छ । भदौ १७ गते आइतबार साँझसम्ममा ७ लाख ८४ हजार ९०५ जना आवेदकले ८९ लाख ३४ हजार ५५० कित्ताका लागि आवेदन दिएका हुन् । इन्स्योरेन्सले सर्वसाधारणलाई…