ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा, कसरी दिने आवेदन ?

काठमाडौं । ज्योति विकास बैंकले बिहीबारदेखि केही संस्थापक सेयरधनीहरुको नाममा रहेको संस्थापक सेयर बिक्री खुला गरेको छ । यसमा हाल कायम विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । यसमा सेयर संख्या भने खुलाइएको छैन। सेयर खरिद गर्न इच्छुक संस्थापकले बिहीबारबाट ३५ दिन भित्र यस बैंकको केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंमा के कति सेयर खरिद गर्ने…